समाचार
सार्वजनिक खरिद/बोलपत्र
- गोदावरी नगरपालिका वडा नं-०३ ललितपुरस्थित गोदावरी पार्टी प्यालेसदेखि आशा नेपालसम्मको टौखेल सडक स्तरोन्नति गर्ने कार्य सम्बन्धि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
- गोदावरी नगरपालिका वडा नं-३,ललितपुरस्थित किटिनी विद्यालय परिसरमा (पानी ट्यांकी, सेप्टिक ट्यांकी तथा अन्य संरचना) निर्माण कार्य सम्बन्धि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
- गोदावरी नगरपालिका वडा नं. ३ को सिमाना पर्खालदेखि वडा नं–०४ घट्टेकुलो पुलसम्म सडक कालोपत्रे कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
- गोदावरी नगरपालिका वडा नं ११, ललितपुर स्थित वाखा टोल तथा देउबु मार्गमा पूर्वाधार सुधार कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
- बोलपत्र आह्वान सम्बन्धी सूचना