समाचार
बसाई सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
बसाई सराइ गरिआएको वा गएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु:
बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् ।
जाँदा
- बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
- परिवारको सबै सदस्यको नागरिकता र
- लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
आँउदा
- बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
- लगत हस्तान्तरण फाराम