कृषि, पूर्वाधार र पर्यटकीय नगरी समावेशी, स्वच्छ र समृद्ध गोदावरी

header AD
संक्षिप्त विवरण

नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर गोदावरी नगरपालिका स्थापना भएको हो ‌‌| यस नगरपालिका ८५२४.५७ पुर्बी देशान्तर र २७३८.५ उतारी अशंसासम्म फैलिएको छ जसको छेत्रफल ९६.११ वर्ग किमी रहेको छ | यस नगरपालिकाको पूर्वमा काभ्रे जिल्ला , पश्चिममा काठमाडौँको दक्षिणकाली नगरपलिका र मकवानपुर  जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछ | समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यस नगरपालिकामा समशितोसन  किसमको हावापानी पाईनछ | 

आधारभूत जानकारी
Bagmati
Lalitpur
नगरपालिका
96.11 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 97632
Male 48140
Female 49493
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -

Coordinates: 27.605000° N, 85.327000° E