FAQs Complain Problems

गोदावरी महोत्सव

Read More

गोदावरी नगरपालिकाको १२ औ नगरसभा (२०७९/०९/२९)

Read More

मिति २०७९/०८/२१ गते ललितपुर क्षेत्र नं १ र ३ बाट संघिय तथा प्रदेश सांसद पदमा प्रत्यक्ष तर्फ निर्वाचि जन प्रतिनिधिज्युहरुलाई बधाई तथा शुभकामना कार्यक्रम

Read More

संक्षिप्त परिचय

नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर गोदावरी नगरपालिका स्थापना भएको हो ‌‌| यस नगरपालिका ८५२४.५७ पुर्बी देशान्तर र २७३८.५ उतारी अशंसासम्म फैलिएको छ जसको छेत्रफल ९६.११ वर्ग किमी रहेको छ | यस नगरपालिकाको पूर्वमा काभ्रे जिल्ला , पश्चिममा काठमाडौँको दक्षिणकाली नगरपलिका र मकवानपुर  जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछ | समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यस नगरपालिकामा समशितोसन  किसमको हावापानी पाईनछ | 

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Invitation for Bid

निबेदन संकलन गरि पठाउने सम्बन्धि सूचना

LISA तथा FRA को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा

Pages

जनप्रतिनिधि

श्री गजेन्द्र महर्जन
नगर प्रमुख
९८५१२६००१६
श्री मुना अधिकारी
उप– प्रमुख
९८५१२३५४००

पदाधिकारी

प्रवीण काेइराला
प्रमुख प्रशासकीय अधिकृत
०१५५७२५९२

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

-अदालतको फैसला प्रतिलिपि वादी / प्रतिवादी - १ जना अनिवार्य 

-नागरिकता प्रमाणपत्र प्रतिलिपि 

-पहिला बिबाह दर्ता गरेको भए बिबाह दर्ता प्रमाण पत्र प्रतिलिपि - १ 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

-अनुसूची भर्ने

-आएको गाउँपालिका / नगरपालिकाको बसाई सराई प्रमाण पत्र सककल

-जग्ग्गाधनी दर्ता प्रमाण पुर्जाको फोतोकोपी 

-आएका परिवार सदस्यहरुको नागरिकता / जन्मदर्ताको प्रमाण पत्र प्रतिलिपि 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गोदावरी नगरपालिका
सेवा शुल्कः- ३०००
आवश्यक कागजातहरुः-

-निबेदन 

-समाज कल्याणमा दर्ता प्रमाण पत्रको फोटोकपी 

-जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रमाण पत्रको फोटोकपी 

-जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी 

-घरबहाल समझौताको फोटोकपी 

- छाप वा फोटो 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- स्थानीय तह
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

१) दुलाहा दुलहीको नागरिकताको फोटोकपी 

२) दुलाहा दुलहीको फोटो 

३) तिन पुस्ते विवरण 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन
जिम्मेवार अधिकारीः- सूचक
सेवा दिने कार्यालयः- स्थानीय तह
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता 

२) सूचकको नागरिकता 

जानकारी