FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गोदावरी नगरपालिका वडा नं-३,ललितपुरस्थित किटिनी विद्यालय परिसरमा (पानी ट्यांकी, सेप्टिक ट्यांकी तथा अन्य संरचना) निर्माण कार्य सम्बन्धि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

खानि तथा क्रसर उद्योग व्यवसायहरु बन्द रहने बारे।

गोदावरी नगरपालिका वडा नं. ३ को सिमाना पर्खालदेखि वडा नं–०४ घट्टेकुलो पुलसम्म सडक कालोपत्रे कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

गोदावरी नगरपालिका वडा नं ११, ललितपुर स्थित वाखा टोल तथा देउबु मार्गमा पूर्वाधार सुधार कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

बोलपत्र आह्वान सम्बन्धी सूचना

गोदावरी नगरपालिका वडा नं. ३ को सिमानादेखि वडा नं ४ को घट्टेकुलो पुलसम्मको सडक कालोपत्रे कार्य सम्बन्धी बोलपत्र आह्वानको सूचना।

गोदावरी नगरपालिका वडा नं ३ ललितपुरस्थित गोदावरी पार्टी प्यालेसदेखि आशा नेपालसम्मको टौखेल सडक स्तरोन्नति कार्य सम्बन्धी बोलपत्र आह्वानको सूचना।

स्वयंसेवक भाषा शिक्षक करारमा पदपूर्तिको लागि मिति २०८२/१०/१२ गते लिइएको परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।

गोदावरी नगरपालिका वडा नं.०९, ललितपुरस्थित छाँपी खानेपानी आयोजना कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

आर्थिक वर्ष २०८२/०८३ को बाँकी अवधिमा गोदावरी नगरपालिका भित्रका स्वीकृत खानी क्षेत्रबाट निकासी हुने ढुंगा, गिट्टी, बालुवा, माटो, स्लेट लगायतका प्राकृतिक स्रोतहरूको निकासी तथा नगर पूर्वाधार उपयोग बापतको आय शुल्क संकलन कार्य सम्बन्धी बोलपत्र आह्वानको सूचना।

Pages