समाचार
सम्बन्ध बिच्छेद
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
-अदालतको फैसला प्रतिलिपि वादी / प्रतिवादी - १ जना अनिवार्य
-नागरिकता प्रमाणपत्र प्रतिलिपि
-पहिला बिबाह दर्ता गरेको भए बिबाह दर्ता प्रमाण पत्र प्रतिलिपि - १