News
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
-अनुसूची भर्ने
-आएको गाउँपालिका / नगरपालिकाको बसाई सराई प्रमाण पत्र सककल
-जग्ग्गाधनी दर्ता प्रमाण पुर्जाको फोतोकोपी
-आएका परिवार सदस्यहरुको नागरिकता / जन्मदर्ताको प्रमाण पत्र प्रतिलिपि