FAQs Complain Problems

समाचार

गोदावरी नगरपालिका भवन

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

Information regarding the publication of the list of schools.

Information about collecting cost-sharing funds for demand-based programs.

Public notice regarding preparation of a brief environmental study report for the construction and operation of 15 beds at Godawari Nagar Hospital.

Notice of intent to accept bids for the upgrading work of Lele-Manakamana Road in Godawari Municipality Ward No. 05, Lalitpur.

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७

Notice inviting bids for Devisthan Khalde Drinking Water Project located in Godawari Municipality Ward No. 02, Lalitpur.

Notice of intent to accept bids for the construction of Dukuchhap Health Center in Godawari Municipality Ward No. 08, Lalitpur.

Notice of intent to accept bids for construction of multipurpose hall at Bajrabarahi School, Godawari Municipality-11, Chapagaun, Lalitpur.

Pages

सूचना तथा समाचार

Pages

सार्वजनिक खरिद/बोलपत्र

Elected Officials

Mr.Gajendra Maharjan
Mayor
9851260016
Mrs. Muna Adhikari
Deputy Mayor
9851235400
Mr. Milan Silwal
Spokesperson
9851339994

Officials

Mr. Maan Bahadur Khadka
Chief Administrative Officer
015572592
Mrs. Sunita Maharjan
Senior School Supervisor
suchanaadhikari.godawarimun@gmail.com
9851315120
Miss. Junu Ghimire
Child Welfare Officer
woman_child@godawarimunlalitpur.gov.np
9851428006

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अदालतबाट सम्बन्धवच्छेद भएको फैसलाको मितिबाट ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

सम्बन्ध विच्छेद दर्ता गराउन  देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  •        अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
  •        विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- विवाह भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

  •        दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
  •        दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,

 

 

यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।  

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बसाई सराइ गरिआएको वा गएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् । 

जाँदा

  •        बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
  •        परिवारको सबै सदस्यको नागरिकता र
  •        लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।

 

आँउदा

  •        बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
  •        लगत हस्तान्तरण फाराम 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

  •        मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  •        मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  •         स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको जन्मदर्ता गर्र्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।

  • आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  • स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  • घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।

यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।