कृषि, पूर्वाधार र पर्यटकीय नगरी समावेशी, स्वच्छ र समृद्ध गोदावरी

header AD
All wards
आधारभूत जानकारी
श्री विष्णुमान महर्जन
015929266
ward6@godawarimunlalitpur.gov.np
टिकाभैरव https://maps.app.goo.gl/j7dVz5d2Zjjjbik69
Ward statistics
Population 4477
Households 1070
Area 12.49
संक्षिप्त विवरण (Short Description)
साविक लेले गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ समायोजन भएर बज्रबाराही नगरपालिकाको वडा नं. १६ र १७ कायम भएको र तत्पश्चात नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार गोदावरी नगरपालिकाको स्थापना भएको र सोही बमोजिम पूर्वमा गोदावरी नगरपालिकाको वडा नं. ५ र कोन्ज्योसोम गाउँपालिका, पश्चिममा गोदावरी नगरपालिकाको वडा नं. ७ र ९, उत्तरमा गोदावरी नगरपालिकाको वडा नं. १० र दक्षिणमा वागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको सीमा परिधिभित्र गोदावरी नगरपालिकाको वडा नं. ६ अवस्थित छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available